दार्चुलामा ३९ बोरा झ्याउसहित चार जना पक्राउ
onlinekhabar.com · Fri Jun 12 05:28:56 GMT 2026

२९ जेठ, धनगढी । दार्चुलामा नेपालबाट भारततर्फ अवैधरूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध झ्याउ ओसारपसार गरिरहेको अवस्थामा चार जना स्थानीयलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)