बालश्रम घट्दो क्रममा, तर दुर्गम क्षेत्रमा जोखिम अझै कायमै
kalakarmi.com · Fri Jun 12 05:34:26 GMT 2026

काठमाडौं- प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । बालबालिकालाई श्रम शोषणबाट मुक्त गराई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सम्मानजनक बाल्यकाल सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
बालबालिका शारीरिक, मानसिक तथा भावनात्मक रूपमा पूर्ण परिपक्व नहुने भएकाले उनीहरूलाई श्रममा लगाउनु बालअधिकारको गम्भीर उल्लंघन भएको मानिन्छ । गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता तथा कमजोर सामाजिक सुरक्षाका कारण अझै पनि धेरै बालबालिका श्रममा संलग्न हुन बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)