मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उपचारसँगै शिक्षाको उज्यालो

newsofnepal.com · Fri Jun 12 05:35:32 GMT 2026

बनेपा ।

कैलालीको टीकापुरकी उर्मिला विश्वकर्मा जन्मिदै दुवै खुट्टा बाङ्गो लिएर संसारमा आइन् । बाल्यकालदेखि नै उनले हिँडडुलमा कठिनाइ भोग्दै आइरहेकी थिइन् । परिवारलाई पनि लामो समयसम्म यस्तो अवस्थाको उपचार सम्भव हुन्छ भन्ने जानकारी थिएन । जब अभिभावकले उपचार सम्भव भएको थाहा पाए, उनीहरूले उर्मिलालाई बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा लिएर आए ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)