इजरायल–हमास युद्ध : मारिनेको संख्या ८ हजार पुग्यो
khabarhub.com · Wed Oct 25 16:16:48 GMT 2023
काठमाडौँ– गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)