एनपीएलमा सट्टेबाजी गराउन खोज्ने पक्राउ
nepalnews.com · Wed Nov 19 17:12:00 GMT 2025
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका ७ की २४ वर्षीया रेविकासिंह ठकुरी छन्। ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)