कोभिड ओमिक्रोन: तिब्र गतिमा फैलिरहेको नयाँ भेरिअन्टसँग जुझ्न अमेरिकाद्वारा ५० करोड परीक्षण कीट खरिद
bbc.com · Wed Dec 22 01:14:54 GMT 2021
अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरिअन्टको फैलावटसँग जुझ्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाएका छन्।
मङ्गलवार गरिएको सम्बोधनका क्रममा उनले उनले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)