भूकम्पपीडितका लागि एमालेले सरकारी कोषमा एक करोड सहयोग गर्ने
nepalkhabar.com · Sat Nov 04 16:58:12 GMT 2023
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)