विवेकशील साझाले सार्वजनिक गर्यो प्रतिज्ञापत्र
lokaantar.com · Sun Apr 17 00:59:00 GMT 2022
आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरका प्रमुख तथा उपप्रमुख पदका प्रत्याशीहरूले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
ललितपुर बखुण्डोलस्थित पार्टी मुख्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख पदका प्रत्याशी समीक्षा बाँस्कोटा र नगर उपप्रमुख पदका प्रत्यासी कीर्ति तुलाधरले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)