युरो छनोटमा इङ्ल्याण्डको लगातार दोस्रो जित
setopati.com · Mon Mar 27 00:19:00 GMT 2023
युक्रेनमाथि सहज जित निकाल्दै इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ।
वेम्बलीमा गएराति भएको खेलमा इङ्ल्याण्डलाई जिताउन ह्यारी केन र बुकायो साकाले १-१ गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)