मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् बैठक ११ बजे (सम्भावित कार्यसूचीसहित)

baahrakhari.com · Wed Jun 15 00:08:00 GMT 2022

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)