मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्कीद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध पक्राउ पूर्जी जारी

barnanmedia.com · Sat Nov 08 20:15:01 GMT 2025

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र दर्जनौं अन्य इजरायली अधिकारीहरू विरुद्ध “नरसंहार” को आरोपमा पक्राउ पूर्जी जारी गरेको छ।

इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले नेतन्याहू, इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गिभर र सैन्य प्रमुख इयाल जमीर लगायत ३७ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)