मलंगवामा अनिश्चितकालीन कर्फ्यू, डेढ सातामै फेरि बढ्यो सामुदायिक तनाव
nepalsamaya.com · Fri Sep 22 00:42:00 GMT 2023
सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन्।
'आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ,' प्रजिअ यादवले जारी गरेको आदेशमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)