पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान
khabarhub.com · Fri Jun 12 05:43:27 GMT 2026

मुग्लिन – चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)