वृद्धभत्ता कार्यक्रम ल्याउने अर्थमन्त्री भरतमोहनकी छोरीले भनिन्– लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो
shilapatra.com · Tue May 19 10:13:22 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले २०५१ सालमा तत्कालीन सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तासम्बन्धी लोकप्रिय लोक कल्याणकारी कार्यक्रमलाई चुनावी नारा र ज्येष्ठ नागरिकलाई भोट बैंक बनाउने प्रवृत्तिका रूपमा विकास गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अधिकारीले ज्येष्ठ नागरिकलाई न्याय गर्ने उद्देश्यले ल्याइएको कार्यक्रम वृद्धवृद्धामाथि अन्यायको कारक बन्ने खतरा रहेको भन्दै आपत्ति जनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)