मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नावालिगलाई यौनकार्यमा लगाउने स्पा सञ्चालक विरुद्ध मानव बेचबिखन मुद्दा

nepalpress.com · Fri Jun 12 05:39:01 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालबाट प्रचार गरेर स्पामा ग्राहकको घुइँचो लगाउने र नावालिगलाई यौनकार्यमा संलग्न गराएको अभियोगमा प्रहरीले बिहीबार बौद्धबाट एक जनालाई नियन्त्रणमा लिएको छ । मुख्य सञ्चालक महिला फरार रहेकी छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका- ६, बौद्धमा सञ्चालित लक्की स्पा- २ मा नावालिगलाई विभिन्न प्रलोभन तथा जबरजस्ती यौनकार्यमा सहभागी गराएको जाहेरीका आधारमा त्यसका सञ्चालक ३३ वर्षीय हेमन्त श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय