दक्षिण कोरियाली पूर्वराष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
bishowkhabar.com · Fri Jun 12 05:40:07 GMT 2026

काठमाडौं– उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ ।
यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)