अफगानिस्तानमा शक्तिशाली भूकम्प, नयाँ दिल्लीमा समेत ठूलो झट्का
kalakarmi.com · Tue Mar 21 19:04:21 GMT 2023
(मंगलबार राति भूकम्पको ठूलो झट्कापछि नयाँ दिल्लीको एउटा अस्पतालका सबै बिरामी सडकमा आएका थिए । तस्बिर सौजन्य: सन्तोष भट्टराई/फेसबुक)
नयाँ दिल्ली- अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा भारतको राजधानी नयाँ दिल्लीमा समेत ठूलो झट्का महसुस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)