मोरङमा ५ वडा अध्यक्ष सहित २६ जनप्रतिनिधि निर्वाचित
lokaantar.com · Sat May 14 18:08:52 GMT 2022
विराटनगर । मोरङमा ५ वडा अध्यक्ष सहित २६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचित हुने वडा अध्यक्षमा सुनवर्षि १ मा नेपाली कांग्रेसका विरवहादुर राई, धनपालथान १ मा माओवादी केन्द्रका खाजा हुसेन मिया, कटहरी गाँउपालिका १ मा एमालेका हरिनारायण राजवंशी, कानेपोखरी १ मा कांग्रेसका रत्न वहादुर कार्की र सोहि पालिकाको वडा नम्बर ७ मा एमालेका मोहन प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)