गाजामा युद्धविरामको स्वागत : जोशी रिहाइका लागि नेपालको पहल
nayapatrikadaily.com · Fri Nov 24 00:26:00 GMT 2023
कतारका राज्यमन्त्रीमार्फत नेपालले जोशीको रिहाइका लागि थप कूटनीतिक प्रयास गर्दै
बुधबार गाजामा इजरायली सेनाले स्थल आक्रमण गरिरहेको वेला इजरायली सेनाको ट्यांकनजिकै देखिएका एम्बुलेन्स । बुधबार इजरायल र हमास समूहबीच चारदिने युद्धविरामको सहमति घोषणा भएको थियो । शुक्रबारदेखि सहमति कार्यान्वयन हुनेछ । यस अवधिमा इजरायलले युद्धग्रस्त गाजामा सहायता सामग्री भित्र्याउन दिने र हमासले कम्तीमा ५० बन्धकलाई रिहा गर्ने सहमति भएको छ । सहमतिअनुसार हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि उसका जेलमा कैद रहेका कम्तीमा १५० प्यालेस्टाइनीलाई रिहा गर्नेछ । तस्बिर : एपी/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)