दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित हुँदैनन्ः राष्ट्रपति ट्रम्प
barnanmedia.com · Sat Nov 08 21:15:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–२० शिखर सम्मेलनमा अमेरिकी कुनै पनि अधिकारी उपस्थित नहुने बताएका छन् ।
दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै यस्तो बताए । यता दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई खण्डन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)