मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दूतावासले भन्यो– हमासको नियन्त्रणमा रहेका विपीनको खोजी जारी छ

baahrakhari.com · Mon Nov 20 01:02:44 GMT 2023

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दस्तावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)