हैदराबादसँग हारेपछि दिल्ली पुछारमा
ekantipur.com · Sun Apr 30 00:40:16 GMT 2023
काठमाडौँ — इन्डियन प्रिमियर लिग २०२३ मा दिल्ली क्यापिटल्सको खराब प्रदर्शन शनिबार पनि जारी रह्यो । सनराइजर्स हैदराबादले दिल्लीलाई ९ रनले पराजित गर्यो ।
हारले दिल्ली अंक तालिकाको अन्तिम स्थानमा रहेको छ । हारसँगै शीर्ष चारमा रहने सम्भावना लगभग समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)