‘काजी’ बारे विपिन कार्की : अब प्रेमकथामा फिल्महरू प्रशस्त बन्नुपर्छ
onlinekhabar.com · Tue May 19 10:12:28 GMT 2026

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘काजी’ अहिले चर्चामा छ । ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।
यो फिल्म आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित भएका उनको कथन छ । ‘सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो’ उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)