मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टहरोमा थन्कियो गिद्धे प्रेस संग्रहालय

lokaantar.com · Sat Feb 26 00:36:05 GMT 2022

नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय संग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अंग खुस्किएका छन् ।

केही भाग संग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौं भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान कठिन बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)