मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘स्थानीय तहको कामप्रति आधा नेपाली सन्तुष्ट’

himalkhabar.com · Thu Mar 25 23:31:00 GMT 2021

तीन तहका सरकारमध्ये स्थानीय सरकारको कामबाट जनता सबैभन्दा सन्तुष्ट देखिएको एक अध्ययनको निश्कर्ष छ। प्रदेश र संघीय सरकारको कामप्रति सन्तुष्ट हुनेको संख्या भने निकै कम छ।

शेयरकास्ट इनिसियटीभ नेपालले १६ वर्ष उमेर पुगेका पाँच हजार ८२ जनामा गरेको सर्वेक्षणमा सहभागीमध्ये आधा स्थानीय तहले गरेको कामप्रति सन्तुष्ट छन्। प्रदेश सरकारको कामप्रति ३२ प्रतिशत र संघीय सरकारको कामबाट ३०.५ प्रतिशत सहभागी मात्र सन्तुष्ट छन्। केन्द्र सरकारको कामप्रति २७, प्रदेशको कामप्रति २७.५ र पालिकाहरूको कामप्रति २१ प्रतिशत सहभागी असन्तुष्ट छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)