रवि लामिछानेले चार दिनमै सार्वजनिक प्रगति विवरण !
baahrakhari.com · Mon Nov 28 17:29:00 GMT 2022
काठमाडौं । चितवन–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछानेले आफू निर्वाचित भएको क्षेत्रमा विद्युत पुग्न बाँकी रहेका स्थानमा अब छिट्टै विद्युत् विस्तार हुने बताएका छन् । साथै उनले जनताले मत दिइसकेछि आफूले काम थालिसकेको बताएका छन् ।
उनी गत बिहीबार भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)