गण्डकीको हिउँदे अधिवेशन आह्वान
deshsanchar.com · Mon Feb 19 16:57:35 GMT 2024
पोखरा – गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आह्वान भएको छ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)