प्रेस युनियनको अध्यक्षमा शिव लम्सालको जित
Ujyaaloonline.com · Mon Jul 25 00:40:01 GMT 2022
काठमाण्डाै - नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दूलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका धेरै पदमा पनि लम्साल समूहकै बाहुल्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)