प्रेरक प्रसंग : को हो चरित्रहीन ?
nayapatrikadaily.com · Sun Jul 23 00:10:00 GMT 2023
राजकुमार सिद्धार्थ गौतम आफ्नो राजसी सुख, सुविधा र शाक्य राजपरिवार छाडेर पहेँलो वस्त्र धारण गरी ज्ञान प्राप्ति र त्यसलाई संसारभर बाँड्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कारिन्थ्यो ।
एक दिन ती महिलाले गौतम बुद्धसँग सोधिन्, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहेँलो वस्त्र धारण गर्नुभएको ? किन तपस्वी बनेर सांसारिक सुखसुविधालाई लत्याएर यसरी हिँडिरहनुभएको छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)