विश्भवर फेरि बढ्यो कोरोनाको दैनिक संक्रमित संख्या
khabarhub.com · Wed Dec 01 00:30:49 GMT 2021
काठमाडौँ – विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन्् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)