बलराम, जो आधुनिक तरिकाले गाईपालन र डेरी उद्योग गर्न चाहन्छन्
shilapatra.com · Tue Sep 20 00:14:20 GMT 2022
‘कृषि गुरु’ नामक पत्रिकाबाट बलराम पौडेलले आइडिया स्टुडियोबारे थाहा पाए । ‘कृषि गुरु’ पत्रिकाको सरले आइडिया स्टुडियोले विभिन्न आइडियाहरूबारे अध्ययन गरेर सहयोग गर्छ भनेर नम्बर दिनुभएको थियो,’ पौडेल भन्छन् ‘त्यसपछि मैले आइडिया स्टुडियोसँग सम्पर्क गरेको हुँ ।’
कास्की अन्नपूर्ण गाँउपालिका– ३, मराम्ची घर भएका उनी आइडिया स्टुडियोमा केही सहयोग सल्लाह पाइन्छ कि भन्ने आशाले आएका हुन् । उमेरले ५८ वर्ष पुगेका उनी कृषिक्षेत्रमै काम गर्दै आएका छन् । निर्वाहमुखी कृषि हुँदै विस्तारै व्यवसायमुखी र औद्योगिक कर्ममा लागेका पौडेलले हाल डेरी उद्योग सञ्चालन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)