मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो

barnanmedia.com · Wed Oct 30 23:22:10 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत छ। अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ भने पाउन्डसहितका केही मुद्रा सस्तिएका छन्।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०४ पैसा कायम भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)