मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा , लाइन जोड्न पहिलो किस्ता बुझाउनु पर्ने

barnanmedia.com · Thu Oct 31 03:48:54 UTC 2024

नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ ।

हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्‍याएको छ । हिजोको बैठकले उद्योगीले पहिलो किस्ता तिर्छु भनेर निवेदन दिने र पहिलो किस्ताको रकम दिएपछि तत्काल लाइन जोड्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)