व्यावसायिक फुटबल खेल्न युरोप उडिन साम्बा
barnanmedia.com · Thu Oct 31 03:13:16 UTC 2024
साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकी स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबल खेल्न युरोप उडेकी छन् ।
बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन् । उनलाई बिदाई गर्न एयरपोर्टमा एन्फाका कोही पनि उपस्थित थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)