मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

barnanmedia.com · Thu Oct 31 00:56:55 UTC 2024

काठमाडौँ, १४ कात्तिक : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)