देशभरको मौसम सफा रहने पूर्वानुमान
barnanmedia.com · Thu Oct 31 00:17:22 UTC 2024

काठमाडौँ, १५ कात्तिकः हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)