अमेरिका भ्रमण सकेर अर्थमन्त्री पौडेल स्वदेश फर्किए
barnanmedia.com · Thu Oct 31 03:55:57 UTC 2024

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज (बिहीबार) स्वदेश फर्किएका छन्।
अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)