बलिउड फिल्म ‘भुल भुलैया ३’ को नेपाल प्रदर्शन अनिश्चित
barnanmedia.com · Thu Oct 31 03:31:32 UTC 2024

बलिउड सिनेमा ‘भुल भुलैया–३’ शुक्रबारबाट रिलिज हुँदै छ । सिनेमा घरहरुले अग्रिम बुकिङ पनि खुलाइसकेका छन् ।
दर्शकले चलचित्रको टिकट पनि काटिसकेका छन् । तर बिडम्बना चलचित्र बुधबार राति ९ बजेसम्म सेन्सर भएको छैन । शुक्रबार बिहान सबेरैबाट प्रदर्शन हुने भनेर टिकट बेचिएको सिनेमाको सेन्सर बुधबार रातिसम्म भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)