मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिजबुल्लाहका नयाँ नेता नइम कासेमले इजरेलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार

barnanmedia.com · Thu Oct 31 01:18:48 UTC 2024

काठमाडौँ, १५ कात्तिकः हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उनको समूह इजरेलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताएका छन् ।

“यदि इजरेलीहरूले आक्रमण रोक्ने निर्णय गरे भने हामी स्वीकार्छौं, तर हामीले उपयुक्त र स्वीकार्य देख्ने शर्तहरूका अधीनमा”, कासेमले पूर्व–रेकर्ड गरिएको मन्तव्यमा भने । मङ्गलबार हिजबुल्लाहका महासचिव बनेपछि उनको यो पहिलो मन्तव्य थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)