स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
barnanmedia.com · Thu Oct 31 04:08:25 UTC 2024

स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् ।
मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)