मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

barnanmedia.com · Thu Oct 31 04:32:09 UTC 2024

साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आफ्नो सरकारी निवास (बालुवाटार) मा बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार महिला टोलीका खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बालुवाटार आउन भनेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)