मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

barnanmedia.com · Thu Oct 31 01:39:15 UTC 2024

काठमाडौँ, १५ कात्तिकः म्याग्दी जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ।

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रममा रु दुईलाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनि साथ दिनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)