कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
barnanmedia.com · Thu Oct 31 04:09:34 UTC 2024

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा झाडीभित्र तास खेलिरहेका बेला १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट ४ लाख ७४ हजार ९८ र १४ गड्डी तास बरामद भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)