सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण
barnanmedia.com · Thu Oct 31 00:42:28 UTC 2024

काठमाडौँ, १४ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथग्रहण गराउनुभएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आज मनोनयन हुनुभएका १८ सदस्यलाई शपथग्रहण गराउनुभएको हो । कार्यक्रममा सभापति देउवाले उद्देश्यअनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)