मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजदेखि राजविराज महोत्सव

barnanmedia.com · Thu Oct 31 04:57:20 UTC 2024

काठमाडौँ, १५ कात्तिकः संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ ।

राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितका ४० वटा बिक्रीकक्ष रहने जनाइएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा हुने महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ६४ लाख खर्च हुने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)