मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म ‘फिरफिरे फिरिरि’ को प्रदर्शन मिति हेरफेर

barnanmedia.com · Thu Oct 31 04:20:50 UTC 2024

विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरि’ को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ।

कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी रहेको चलचित्रलाई प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको ब्यहोरा निर्माण टिमले प्रेस विज्ञप्ति मार्फत गराएको छ । चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गतेलाई तय गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)