मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

barnanmedia.com · Thu Oct 31 02:19:22 UTC 2024

काठमाडौँ, १५ कात्तिकः गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिनुभएको उहाँ हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बन्नुभएको छ । उहाँको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)