मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जग्गा किन्ने क्रममा भेट, भाग्ने प्रस्ताव गर्दा हत्या!

pahilopost.com · Sat Jan 15 08:58:28 GMT 2022

काठमाडौं : ३२ वर्षीय महिलाको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० कटानी टोल बस्ने सुरतराम हजराकी श्रीमती सावित्रीकुमारी महराको हत्या भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)