मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ५ बजेदेखि ठप्प त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

barnanmedia.com · Sat Nov 08 22:18:42 GMT 2025

रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

शनिबार दिउँसो ५ : ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहिले ९ : ५० मा विमानस्थल सुचारु भएपछि नेपाल नेपाल एयरलाइन्सको जहाज ल्यान्ड भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)