मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चारआली जङ्गलमा दुई शव फेला

nepalipatra.com · Tue Dec 20 06:18:53 GMT 2022

झापा । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा सोमबार दुई शव फेला परेको छ ।

अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)